Nepali Gospel Circle

Nepali Gospel Circle

Comments

परमेश्‍वरका दैनिक वचनहरू | “परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ” | अंश २५९
🌳❣️🌳❣️🌳❣️🌳 परमेश्‍वरको स्वभाव, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ, र हरेक प्रकारका व्यक्तितर्फ उहाँको आचरण कस्तो छ, त्यस सम्‍बन्धी सत्यताहरू बुझ्‍न, परमेश्‍वरका वचनहरूको यो श्रृंखलाका भिडियोहरू हेर्नुहोस्। अद्वितीय परमेश्‍वर, स्वयम्‌लाई चिन्‍नुहोस्।🌳❣️🌳❣️🌳❣️🌳
https://www.youtube.com/watch?v=IJ9KlV76rX0&list=PLk-ytZ1o5QOIfryo_EmHkhC667w-kzV1E&index=3
#पर्मेस्वर #पर्मेस्वरकोवचन #ईसाईजीवन #प्रार्थनाकोशक्ति
परमेश्‍वरका दैनिक वचनहरू | “परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ” | अंश २५९
🌳❣️🌳❣️🌳❣️🌳 परमेश्‍वरको स्वभाव, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ, र हरेक प्रकारका व्यक्तितर्फ उहाँको आचरण कस्तो छ, त्यस सम्‍बन्धी सत्यताहरू बुझ्‍न, परमेश्‍वरका वचनहरूको यो श्रृंखलाका भिडियोहरू हेर्नुहोस्। अद्वितीय परमेश्‍वर, स्वयम्‌लाई चिन्‍नुहोस्।🌳❣️🌳❣️🌳❣️🌳
https://www.youtube.com/watch?v=IJ9KlV76rX0&list=PLk-ytZ1o5QOIfryo_EmHkhC667w-kzV1E&index=3
#पर्मेस्वर #पर्मेस्वरकोवचन #ईसाईजीवन #प्रार्थनाकोशक्ति
परमेश्‍वरका दैनिक वचनहरू | “सामान्य स्थितिमा कसरी प्रवेश गर्ने” | अंश ४१२
💗🌳❣️🌳💗परमेश्‍वरको वचनका पठन सम्‍बन्धी यी भिडियोहरूले तपाईंलाई मानवजातिलाई मुक्त गर्नको लागि परमेश्‍वरका सम्पूर्ण व्यवस्थापन योजना, शैतानको प्रभावबाट कसरी परमेश्‍वरले मानिसहरूलाई चरणबद्ध गरेर मुक्त गर्नुहुन्छ, र हामीलाई उहाँको राज्यमा ल्याउनुहुन्छ भन्ने बारेमा सिकाउन सक्छ 💗🌳❣️🌳💗
https://www.youtube.com/watch?v=Q3DxskPyGCM&list=PLk-ytZ1o5QOKfXcrGCZ1hwRFqGAymrBio&index=2
#पर्मेस्वर #पर्मेस्वरकोवचन #ईसाईजीवन #प्रार्थनाकोशक्ति
💗💗💗दिनहुँ परमेश्वरको वचन सुन्दा हामी अझ बढी सत्य बुझ्न सक्दछौं र हाम्रो जीवन बिस्तारै हुर्कन्छ।💗💗💗
बाइबल रहस्य श्रृंखला "बाइबलीय भनाइ २" २ 27० बाट उद्धरणहरू
💗💗💗यो गीत धेरै राम्रो छ। गीतमा ईश्वरीय नामको यति धेरै अर्थहरू छन्? मैले यो साँच्चिकै बुझ्नु पर्छ!💗💗💗
🌲🌲तपाईं काममा जानु भन्दा पहिले, प्रशंसाको भजन सुनेर केही मिनेट खर्च गर्न नबिर्सनुहोस्, परमेश्वर तपाईंको कामको दिन मार्फत डो May्याउनुहुनेछ।🌲🌲
प्रशंसा गीत क्रिश्चियन गीत "परमेश्वरबिना एक दिन दयनीय छ"
John 15:5I am the vine; you are the branches. Whoever abides in me and I in him, he it is that bears much fruit, for apart from me you can do nothing.
JCWORLDTV - live
Rev.Roshan Lal (UK
www.jcdowrldtv.us
Multistreaming with https://restream.io/
Pastor Raj Thapa Praying for the World.

https://www.facebook.com/jcworldtv/videos/266540487702255/

Your true image of God is revealed in Jesus Christ! Nepali Gospel Circle

Operating as usual

06/06/2021
06/06/2021
05/30/2021
05/23/2021
05/18/2021

हार्दिक श्रद्धाञ्जली

विश्वभरका नेपालीभाषी इसाईहरूको एक अभिभावकका रूपमा रहनुभएका नेपाली इसाई जगतका अग्रणी तथा नेइम ज्ञानेश्वर चर्चका स्थापक श्रद्धेय पास्टर रोबर्ट कार्थक गुरुबा २०७८ जेठ ४ गते तदानुसार मे १८, २०२१ का दिन प्रभुमा विश्राम लिनुभयो ।

आफ्नो इसाई जीवन तथा सेवकाइमा उत्तम लडन्त लड्दै एउटा उदाहरणीय जीवन जिएर दौड सिद्धयाउनुभएका स्वर्गीय पास्टर कार्थकको जन्म सन् १९२६ जनवरी १० तारिखका दिन आमा स्व. प्रेमकित लेप्चा र बुबा स्व. रिबु कार्थकको दस सन्तानमध्येका एक सन्तानको रूपमा भारतको कालिम्पोङमा भएको थियो । ख्रीष्टियान परिवारमा जन्म भएता पनि पास्टर कार्थकले २१ वर्षको युवा अवस्थामा येशूलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गर्नु भएको थियो । इसाई जीवनको सुरुवाती जीवनमा उहाँले कालिम्पोङमा प्रेसविटेरियन चर्चमा सेवा गर्नुहुन्थ्यो । यूहन्ना १०ः१६ मा लेखिएको “मेरा अरू भेडा छन्, जो यस गोठका होइनन् । तिनीहरूलाई पनि मैले ल्याउनुपरेको छ...” वचनको खण्डद्वारा प्रभु उहाँको हृदयमा बोल्नुभएपछि सन् १९५६ मा अरू १० जना रहेको टोलीको साथमा उहाँ नेपालमा आउनुभयो र त्यसको एक वर्षपछि सन् १९५७ मा नेइम ज्ञानेश्वर मण्डलीको सुरुवात काठमाडौंको डिल्लीबजारबाट भयो र त्यसको स्थापनादेखि हालसम्म पास्टरको रूपमा उदाहरणीय तथा आशिषित सेवकाइ गर्नुभयो ।

उहाँले पुर्याउनुभएको सेवा र अमूल्य योगदान नेपाली इसाई जगतको निम्ति सदैव स्मरणिय रहिरहनेछ । उहाँका दुइ छोराहरू, बुहारीहरू तथा तीन जना नातिनीहरू हुनुहुन्छ ।

सम्पूर्ण मण्डली परिवारको तर्फबाट उहाँप्रति हामी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्छौं ।

नेइम परिवार

05/16/2021
05/13/2021

Worship lead by Amon Thapa

“Give thanks with a grateful heart”

Photos from Nepali Gospel Circle's post 05/10/2021

Honoring our Mothers on Mother’s Day’2021

05/09/2021
05/02/2021
Photos from Nepali Gospel Circle's post 04/26/2021

Photos from Nepali Gospel Circle's post

Photos from Nepali Gospel Circle's post 04/26/2021

Anwyll’s 3rd B’day at NGC.

04/25/2021

‭‭गलाती‬ ‭5:13 | एक अर्काको सेवा गर |

तिमीहरू त स्‍वतन्‍त्रताको निम्‍ति बोलाइएका हौ। केवल त्‍यस स्‍वतन्‍त्रतालाई पापमय स्‍वभावको निम्‍ति प्रयोग नगर। तर प्रेममा तिमीहरू एक-अर्काको सेवक बन।

‬ ‭

04/18/2021
Photos from Nepali Gospel Circle's post 04/12/2021

“तिमीहरू एक-अर्कालाई प्रेम गर”- यूहन्‍ना‬ ‭13:34

04/11/2021

Location: 4401 State Hwy 161, Irving, TX 75038

Photos from Nepali Gospel Circle's post 04/08/2021

Easter Sunday 2021

Picture credit: Vikram Lamsal

04/06/2021

#ᴇᴀsᴛᴇʀsᴜɴᴅᴀʏ2021

04/04/2021

Nepali Easter Service

Nepali Gospel Circle

04/04/2021

Happy Easter to you all! Rejoice!

Happy Easter to you all! Rejoice!

03/29/2021
03/29/2021

“होसन्‍ना!”
धन्‍य परमप्रभुको नाउँमा आउने इस्राएलका राजा!

“Hosanna! ”
Blessed is he who comes in the name of the Lord! Blessed is the king of Israel!
‭‭

Blessed is he who comes in the name of the Lord!” “
Blessed is the king of Israel!””
‭‭

03/28/2021

Sunday Nepali Service

Nepali Gospel Circle

03/28/2021
03/24/2021

Luke 16:13

Luke 16:13

03/21/2021

Sunday Nepali Service

Nepali Gospel Circle

03/14/2021

Nepali Gospel Circle

Sunday Service

03/07/2021

Sunday Nepali Service

Nepali Gospel Circle

02/28/2021

Sunday Nepali Service

Nepali Gospel Circle

02/21/2021

Sunday Nepali Service

Nepali Gospel Circle

02/14/2021

Sunday Worship Experience

Nepali Gospel Circle

02/13/2021
02/07/2021

Sunday Nepali Service

Nepali Gospel Circle

02/06/2021

| Come join with us | Every Sunday at 1:00pm |

Location: 4401 N SH 161 Service Rd
Irving, TX 75038

Photos from Nepali Gospel Circle's post 02/02/2021

Our kids

Videos (show all)

Location

Telephone

Address


4401 N State Highway 161
Irving, TX
75038

Opening Hours

9am - 5pm
Other Religious Organizations in Irving (show all)
YMX: Young Muslim Experience YMX: Young Muslim Experience
2555 Esters Rd
Irving, 75062

YMX is B1G Believe in 1 God. Create and share your YMX story today, connect with us on Twitter, IG, and Snap chat @iciymx.

Charis Bible College Dallas/Fort Worth Charis Bible College Dallas/Fort Worth
901 N. O’Connor Rd., Suite 120
Irving, 75061

Transforming lives, training leaders, and changing the world!

The Forge at First Irving The Forge at First Irving
403 S Main St
Irving, 75060

A new class for 18-25 young adults at First Irving. We attend the 10:00 AM worship service and meet together at 11:30 AM in room M207. Come join us!

Devine House of Hope Prayer Ministry Devine House of Hope Prayer Ministry
2045 W Walnut Hill Ln
Irving, 75038

You are invited to come and experience the power of God in House of Hope Church. Captives are set free, hope is renewed again. (Obadiah Chapter 1:17)

Templo Cristiano Iglesia De Dios Templo Cristiano Iglesia De Dios
1632 W Irving Blvd
Irving, 75061

Templo Cristiano-Iglesia de Dios.... "Una iglesia fundada para amar a Dios y a usted."

The Proverbial Women's Ministry The Proverbial Women's Ministry
Irving

The Proverbial Women's Ministry

International House of Prayer Ministries Radio Show International House of Prayer Ministries Radio Show
320 Decker Drive, Ste.. 212
Irving, 75062

First Irving First Irving
403 S Main St
Irving, 75060

A Southern Baptist Community that exists to make disciples locally and globally for the Glory of God.

Calvary Baptist Church (Irving, TX) Calvary Baptist Church (Irving, TX)
913 N Nursery Rd
Irving, 75061

A going church for the coming Lord!

Relentless Youth DFW Relentless Youth DFW
310 S Story Road
Irving, 75060

Relentless Youth is the youth ministry at King's Chapel DFW located at 310 S. Story Road, Irving, TX.

The Place Empowering The Place Empowering
Irving, 75038

The Place: Empowering You is a resource that provides edification, love, hope, support, and healing.